धेरैलाई भित्रभित्रै सताइरहने समस्या हो यौनजन्य रोग । हामीकहाँ यौनजन्य समस्या खुलेर भन्ने प्रवृत्ति छैन । त्यसैले यस्ता रोग कसरी लाग्छ, त्यसको निदान र उपचार कसरी हुन्छ भन्ने कुरामा अलमल हुन्छ ।
जब रोगले च्यापेर सहनै नसक्ने अवस्था हुन्छ, तब मात्र बिरामीहरु अस्पताल पुग्ने गर्छन् । यसरी अस्पताल पुग्नेमध्ये धेरैलाई देखिने यौनरोग हो गोनेरिया । विश्व स्वास्थ्य संगठनको तथ्यांकले भन्छ, ‘विश्वभर हरेक वर्ष १० करोडभन्दा बढी मान्छे गोनोरियाबाट पीडित हुन्छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



