मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई डेंगु पोजेटिभ देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि आज धुलाबारी स्थित हरिहलेसी मेडिकल हलमा गरिएको परिक्षणमा डेंगु पोजेटिभ देखिएको उनको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयले केहीबेर अघि सामाजिक संजाल फेसबुकमार्फत मेयर वुढाथोकीलाई डेंगु पोजेटिभ भएको जानकारी दिएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



