काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विवादित स्टाटस हटाएका छन् । बालेनले सरकारलाई चोर भन्दै सिंहदरबार जलाइदिने धम्की दिइएको स्टाटस सामाजिक सञ्चालबाट हटाएका हुन्।
चर्को आलोचना भएपछि उनले स्टाटस डिलिट गरेका हुन्। शनिबार राति आफ्नी श्रीमती चढेको गाडी कोटेश्वरमा प्रहरीले रोकेपछि सरकारलाई चोर भन्दै सिंहदरबार जलाइदिने धम्की सहितको स्टाटस लेखेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



