२०८३ जेष्ठ २१ बिहीबार

सन्दीपको मुद्दामा भएन सुनुवाइ, हेर्न नभ्याइनेमा

क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी मुद्दामा आज सुनुवाइ नहुने भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।सुनुवाइका लागि रोलक्रमको पाचौं नम्बरमा परेको मुद्दालाई हेर्न नभ्याइनेमा राखिएको हो ।
सुनुवाइका लागि रोलक्रमको पाचौं नम्बरमा परेको मुद्दालाई हेर्न नभ्याइनेमा राखिएको हो ।यससँगै अर्को पेशी कहिले तोकिन्छ भन्ने कुराले सन्दीपले एसिया कप खेल्ने/नखेल्ने यकिन हुनेछ ।

२०८० भाद्र १०, आईतवार प्रकाशित 0 Minutes 302 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।