२०८३ जेष्ठ २१ बिहीबार

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ हुँदै छ । काठमाडौं जिल्ला अदालतमा यो मुद्दाको पेसी रहेको छ ।

लामो समयदेखि पेसी चढेर स्थगित हुने गरेको मुद्दामा आइतबार भने अन्तिम सुनुवाइ गर्ने अपेक्षा गरिएको छ । नाबालिगको बलात्कार कसुरमा सन्दीपविरुद्ध १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ ।

२०८० भाद्र १०, आईतवार प्रकाशित 0 Minutes 304 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।