२०८३ जेष्ठ २९ शुक्रबार

झापामा नागरिकता वितरणमा लगाइएको ‘पालो प्रणाली’ हटयो

झापा । जिल्ला प्रशासन कार्यालय झापाले नागरिकता वितरणमा लगाइएको पालो प्रणाली हटाउने निर्णय गरेको छ । नागरिकता ऐन २०६३ को संशोधन विधेयक पारित भएसँगै नागरिकता लिनको अत्यधिक भीड बढेपछि झापा प्रशासनले असार १३ गतेदेखि पालिकाहरुलाई साप्ताहिक रुपमा पालो तोकेर नागरिकता वितरण गरिरहेको थियो ।

यही साउन २१ गतेदेखि पालो प्रणाली हटाएर पहिले झैं जो पहिले आउँछ उसैलाई पहिलो सेवा दिने टोकन प्रणाली लागू गरिने प्रशासनको सूचनामा उल्लेख छ ।

२०८० श्रावण १७, बुधबार प्रकाशित 0 Minutes 364 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।