१२ साउन, विराटनगर । सर्वोच्च अदालतले उद्धव थापाको नियुक्ति बदर गरेपछि आफू कामचलाउ मुख्यमन्त्री भएको दाबी गरेका नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री कार्यालय फर्कन गाडी कुरेर बसेका छन् ।
मुख्यमन्त्री कार्यालयलाई शुक्रबार हाजिर हुन आउने जानकारी गराएका कार्कीको सचिवालयले शुक्रबार बिहान विराटनगर एयरपोर्ट गाडी पठाउन भनेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



