दुनियाँमा मानिसहरु अरुभन्दा फरक देखिएर चर्चामा आउनका लागि अनेक काम गर्छन् । अझ गिनिज बुकमै नाम लेखिने भनेपछि त मान्छेले सबै कुराको हद पार गर्न तथा आफ्नै जीउज्यानको बाजी लगाउनसमेत पछि पर्दैनन् ।
हालै एकजना नाइजेरियाली युवक गिनिज बुकमा नाम लेखाउने ध्याउन्नमा लगातार सात दिनसम्म रोएका छन् । जसका कारण उनले आँखाको गम्भीर समस्या भोग्नुपर्यो । तर, विडम्बना उनको नाम गिनिज बुकमा लेखिएन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



