२१ असार, विराटनगर । कोशी प्रदेशको पाँचौं मुख्यमन्त्री नियुक्त उद्धव थापाका राजनीतिमा विभिन्न उतारचढाव छन् ।
पञ्चायतकालमा शंकरदेव क्याम्पसमा नेविसंघ कार्यकर्ता बन्दै राजनीति थालेका उनले बीपी कोइरालाको सुरक्षामा खटिए । यिनै थापा केही समयपछि पञ्चायतकै समर्थक बन्न पुगे । २०४६ को जनआन्दोलन दबाउन प्रतिकार समिति बनाएर खटिएका उनी संघर्ष सकिनासाथ फेरि कांग्रेसमै सक्रिय भए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



