७ असार, काठमाडौं । नेपालको चिया निर्यात वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको ११ महिनाको व्यापार तथ्याङ्कअनुसार नेपालले जेठसम्म ३ अर्ब ३५ करोड ५४ लाख रुपैयाँको चिया निर्यात गरेको छ ।
१५ करोड ४२ लाख ५९ हजार किलो चिया निर्यात गर्दा नेपालले उक्त आय गरेको हो । गत वर्ष यसै अवधिमा नेपालबाट एक करोड ९ लाख किलो चिया नेपालबाट निर्यात हुँदा २ अर्ब ८१ करोड रुपैयाँ नेपालले कमाएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



