२०८३ जेष्ठ २१ बिहीबार

लु लाग्दा देखिने लक्षण

काठमाडौं : पछिल्लो दिन देशभर गर्मी बढ्दै गएको छ। यसले गर्दा दिनदिनै तापक्रमले रेकर्ड ब्रेक गरिरहेको छ। यस्तो अवस्थामा तराईका विभिन्न ठाउँमा तातो हावा सहितको गर्मीले युवा, वृद्धादेखि बालबालिकासम्मलाई प्रभावित पारिरहेको छ। यसले गर्दा घरबाहिर निस्कँदा चर्को गर्मी अनुभव गरिएको छ।

लक्षण
– हृदयको गति तीव्र हुने
– श्वासप्रश्वास र रक्तचाप कम हुने
– शरीरबाट पसिना ननिस्किने
– टाउको अत्यधिक दुख्ने
– चक्कर लाग्ने, अचेत हुने
– शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुने
– छाला सुक्खा, रातो र तातो हुने ।
यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ।

२०८० जेष्ठ २७, शनिबार प्रकाशित 1 Minute 407 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।