२०८१ बैशाख १७ सोमबार

सङ्घीय सरकारबाट झापाका कुन पालिकाले पाए कति बजेट ?

झापा । सङ्घीय सरकारले झापाका पालिकामध्ये दमक नगरपालिकालाई सबैभन्दा धेरै बजेट पठाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा जिल्लाका ८ नगरपालिकामध्ये दमकलाई सबैभन्दा धेरै र ७ गाउँपालिकामध्ये कमललाई सबैभन्दा धेरै बजेट परेको हो । सबैभन्दा थोरै बजेट पाउनेमा हल्दिबारी गाउँपालिका रहेको छ । नगरपालिकामध्ये सबैभन्दा थोरै बजेट कनकाईले पाएको देखिन्छ ।

२०८० जेष्ठ १६, मंगलवार प्रकाशित 0 Minutes 208 Views

ताजा समाचार