२०८३ जेष्ठ २९ शुक्रबार

झापाको कनकाई नहरमा डुबेर एक युवतीको मृत्यु

झापा । कनकाई नहरमा डुबेर एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका- १० निवासी २८ वर्षीया कमला राई रहेको प्रहरीले जनाएको छ । सोमवार दिउसो २ बजेको समयमा गाई बस्तु हेर्न गएकी राईको शिवसताक्षी- १० स्थित सिचाइको लागि बनाइएको कनकाई नगर सरधरेमा डुबेर भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

२०८० जेष्ठ २, मंगलवार प्रकाशित 1 Minute 352 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।