पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान गिरफ्तार भएका छन् ।
उनलाई मंगलबार इस्लामावाद उच्च अदालत बाहिर हिरासतमा लिइएको बीबीसी हिन्दीले जनाएको छ । खानलाई कुन विषयमा गिरफ्तार गरिएको हो त्यो खुलाइएको छैन । तर, हालै उनी तोसाखान भ्रष्टाचारकाण्डमा मुछिएका थिए ।

सरकारमा हुँदा विदेशबाट प्राप्त सरकारी उपहार उनले बेचेर करोडौँ रकम हिनामिना गरेको आरोप उनीमाथि लागेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



