१७ चैत्र, काँकरभिट्टा । नेपाल तामाङ्ग घेदुड संघ वडा नम्बर ६ को अध्यक्षमा रामबहादुर तामाङ्ग निर्वाचित भएका छन् । नेपाल तामाङ्ग घेदुङ्ग संग मेचीनगर ६ को सातौं अधिवेशनको बन्द शत्रले उनलाई अध्यक्षमा चयन गरेको हो ।
कोशी प्रदेश प्रदेश सभाका सांसद माननीय गोपाल तामाङको प्रमख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।


२०७९ चैत्र १७, शुक्रबार प्रकाशित
0 Minutes
418 Views
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



