२०८३ जेष्ठ २८ बिहीबार

अमेरिकी राजदूतले भेटे राष्ट्रपति पौडेललाई

 

अमेरिकी राजदूत डिएन आर थम्सनले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्। आज राष्ट्रपति कार्यालय शितल निवासमा राजदूत थम्सन र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको हो।

राप्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपति पौडेल र राजदूतबीच भेटवार्ता भएको बताए।उनीहरूबीच नेपाल र अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो।

२०७९ चैत्र ६, सोमबार प्रकाशित 1 Minute 295 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।