२०८३ जेष्ठ २९ शुक्रबार

माधव नेपाललाई भेटेर ओलीले दिए समवेदना

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर समवेदना प्रकट गरेकाछन् । नेपालका भाइ सरोज कुमार उपाध्यायको शनिवार निधन भएको थियो ।

नेपाललाई भेट्न ओली उनी बसेको किरिया पुत्री भवनमा बुधबार दिउँसो पुगेका थिए । ओलीले उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका थिए ।उपाध्यायको शंखमुलस्थित एक रेस्टुरेन्टको छैटौँ तलाबाट खसेर निधन भएको थियो ।

२०७९ फाल्गुन २४, बुधबार प्रकाशित 1 Minute 332 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।