२०८३ जेष्ठ २१ बिहीबार

नेकपा एमालेबाट व्यापारी दुर्गा प्रसाई निष्कासीत

नेकपा एमालेले व्यापारी समेत रहेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्कासन गरेको छ । शनिबार बिहान केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईंलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । प्रसाईंले राजतन्त्र पुनःस्थापनाका लागि अभियान सञ्चालन गरेपछि पार्टीले कारबाही गरेको हो ।

२०७९ फाल्गुन १३, शनिबार प्रकाशित 0 Minutes 488 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।