काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै पिंजडा अन्ततः भत्किने अवस्थामा पुगेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।

“पिंजडा अन्ततः भत्किने भयो ! राष्ट्रपति पदमा नेपाली कांग्रेसको उमेदवारलाई विजयी गराउने बहुमत दलहरुको सर्वसम्मत निर्णय !,” उनले लेखेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



