२०८१ बैशाख १७ सोमबार

अत्यावश्यक कार्यालय सार्वजनिक बिदाका दिन पनि खोल्ने मन्त्रिपरिषद्को निर्णय

झापा । सरकारले सार्वजनिक बिदाका दिन पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बिदाका दिन अत्यावश्यकीय सेवा प्रवाह गर्ने र त्यो दिन आउने कर्मचारीलाई सट्टा बिदा दिने निर्णय गरेको हो।

कुन-कुन कार्यालयमा सेवा सुचारू गर्ने भन्ने सम्बन्धमा मन्त्रिपरिषद्को प्रशासनिक समितिले सूचिकृत गर्ने निर्णयमा उल्लेख गरिएको छ।

२०७९ फाल्गुन १२, शुक्रबार प्रकाशित 1 Minute 169 Views

ताजा समाचार