२०८३ जेष्ठ २१ बिहीबार

शैक्षिक प्रमाणपत्र विवादमा तानिएका प्रहरी नायब महानिरीक्षक सिंहले दिए राजीनामा

 

शैक्षिक प्रमाणपत्र विवादमा तानिएका नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक डीआईजी अशोक सिंहले पदबाट राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखसमेत रहेका उनले बुधबार प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् । सिंहको राजीनामापछि प्रहरी महानिरीक्षकको दौडमा डीआईजी टेकप्रसाद राई, वसन्त कुँवर, दीपक थापा मात्रै कायम रहेका छन ।

२०७९ फाल्गुन १०, बुधबार प्रकाशित 1 Minute 437 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।