काठमाडौं । काठमाडौंको माइतीघरबाट प्रहरीले निकोलस भुसाललाई नियन्त्रणमा लिएको छ । बिहीबार प्रदर्शनका लागि माइतीघर पुगेका भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


प्रदर्शनका लागि आउनेहरूलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ । यसअघि, आ
जै माइतीघरबाट एसपी साह नाम गरेका युवकलाई पक्राउ गरेको थियो ।
सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरेर माइतीघरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



