काठमाडौँ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् ।

उनले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि आफै उपस्थित भएर निवेदन दिएका हुन् । अहिले पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोगले जनाएका छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखेर उनले पार्टी खोल्ने प्रक्रिया अघि बढाएका हुन् । नयाँ पार्टी खोल्न काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको पनि तयारी छ ।न्युज अफ नेपाल
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



