२०८३ जेष्ठ २१ बिहीबार

मेचीनगरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

मेचीनगर । मेचीनगर नगरपालिका- १ स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना परी एक जनाको मृत्यु भएको छ ।

बुधवार दिउँसो साढे ३ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे २ प १५२५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय वीरेन्द्र दर्जीलाई उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

२०७९ माघ २६, बिहीबार प्रकाशित 1 Minute 644 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।