मेचीनगर । झापाका पुराना कम्युनिष्ट सदस्य कृष्णप्रसाद उप्रेतीले एमाले पार्टी छाडेको घोषणा गरेकाछन् । झापा मेचीनगर नगरपालिका काँकरभिट्टा उप्रेतीले नेकपा (एमाले)झापाका अध्यक्षलाई जानकारी गराउँदै एमालेको साधारण सदस्य पनि आफु नरहने जानकारी समेत गराएकाछन् । एमाले झापाका अध्यक्षलाई सम्बोधन गरेर लेखिएको पत्रमा उनले एमालेको संगठित र साधारण सदस्य समेत आफु नरहने जानकारी गराउँदै स्वतन्त्र रहने उल्लेख गरेकाछन् ।


यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



