२०८३ जेष्ठ २१ बिहीबार

यातायात ब्यवस्थापनका लागि अभियान , पूर्वीनाका काँकरभिट्टा यात्रीलाई सहज बन्दै (भिडियो)

मेचीनगर । नेपालको पूर्वीनाका काँकरभिट्टामा यातायातका साधन ब्यवस्थापनका लागि अभियान शुरु भएको छ । साना सवारी साधनदेखि ठूला सवारी साधनलाई समेत ब्यवस्थित रुपमा संचालन गर्नका लागि काँकरभिट्टामा अहिले सामूहिक प्रयास र अभियान शुरु भएको छ । कसरी हुदैछ यातायातको ब्यवस्थापनको अभियान भन्ने विषयमा जानकारी गराउँदै मेचीनगर नगरपालिकाद्धारा गठन गरिएको यातायात ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरेसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।

२०८१ चैत्र २५, सोमबार प्रकाशित 0 Minutes 216 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।