२०८३ जेष्ठ २१ बिहीबार

मेची उद्योग वाणिज्य संघ : अध्यक्षमा खेमराज प्रसाई बिजयी

धुलाबारी । मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई बिजयी भएका छन् ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा कपिल क्षेत्री (किशोर), महासचिवमा दिनेश शाक्य बिजयी भएका छन् ।

उद्योग उपाध्यक्षमा भूमि पौडेल, महिला उपाध्यक्ष निर्मला भण्डारी चौहान र वाणिज्य उपाध्यक्षमा कञ्चन बराल बिजयी भएका छन् ।

२०७९ माघ २२, आईतवार प्रकाशित 0 Minutes 636 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।