२०८३ जेष्ठ २९ शुक्रबार

कोटिहोमको भूमिपूजन रोक्न खाेज्दा महानगर प्रहरी र कोटिहोम आयोजकबीच झडप

न्युज अफ नेपाल

काठमाडौं ।

पोखराको लेकसाइडस्थित बाराहीघाटमा मानव सेवा फाउन्डेसनद्वारा कोटिहोमको भूमिपूजन रोक्न खोज्दा पोखरामा नगर प्रहरी र कोटीहोम सञ्चालकबीच झडप भएको छ ।

कोटीहोम आयोजनाका लागि गरिएको भूमिपूजनलाई लिएर दुई पक्षबीच झडप भएको हाे ।

सोही क्रममा आज भूमिपूजन भइरहेको बेला नगर प्रहरीले पूजारीलाई रोक्न खोज्दा कोटिहोम सञ्चालक र नगर प्रहरीबिच झडप भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

महानगरको अनुमतिबिना सञ्चानल गर्न लागिएको भन्दै नगरप्रहरी त्यसलाई रोक्नतर्फ लागेका हुन्।

 

२०८१ फाल्गुन २३, शुक्रबार प्रकाशित 1 Minute 165 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।