२०८३ जेष्ठ २१ बिहीबार

बाहुण्डाँगी सिद्धिखोला एकिकृत खानेपानीको स्थलगत अवलोकन ।(भिडियो)

झापाको मेचीनगर नगरपालिका वडा नं १,२ र ४ क्षेत्रभित्र रहेको बाहुण्डाँगी सिद्धिखोला एकिकृत खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको स्थलगत अवलोकन तथा संस्थाले एक कार्यक्रमकाबीच पत्रकारहरुलाई संस्थाको प्रगतिका बारेमा गराएको जानकारीका विषयमा तयार गरिएको भिडियो रिपोर्ट ।

chautaripostonlinetv

२०८१ फाल्गुन १०, शनिबार प्रकाशित 1 Minute 242 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।