हरिचरण बानियाँ झापाको बामपंथी आन्दोलनमा चिरपरिचित व्यक्ति । २०२४सालबाट कम्युनिष्ट आन्दोलनमा होमिएका बानियाँ नेकपा(एमाले)मा लाभको पद नलिएका नेता पनि हुन् । निरन्तर नेकपा(एमाले)को संगठन निमार्णमा लागेका उनै बानियाँसँग गरिएको संवाद प्रस्तुत गरिएको छ ।

chautaripostonlinetv
२०८१ माघ २३, बुधबार प्रकाशित
1 Minute
226 Views
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



