२०८३ जेष्ठ २१ बिहीबार

कसले गर्दैछ यस्तो काम ?हराएर हैरान !मेचीनगरले सुनेन कि नगर प्रहरीले ?

मेचीनगर नगरपालिका वडा नं ८ मा रहेको पाताल गंगा मन्दिर परिसरमा जोडिएका खानेपानीका पाईप लगायत बिजुलीका तारहरु केही दिनदेखि निरन्तर चोरी भएको विषयमा जानकारी गराउँदै घैलाडुबा देबी तथा शिव मन्दिर संरक्षण समितिका अध्यक्ष —गणेशकुमार खरेल । यो मन्दिर परिसरमा केही दिनदेखि खानेपानी र बिजुलीका समान हराउने क्रममा रहेको उनले बताए । सुरक्षाका लागि सम्बन्धित ठाउँमा पटकपटक जानकारी गराएको भए पनि सहयोग नभएको खरेलको गुनासो रहेको छ ।

chautaripostonlinetv

२०८१ माघ १९, शनिबार प्रकाशित 1 Minute 231 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।