२०८३ जेष्ठ २१ बिहीबार

नेपालीपन र नेपालीमनसँग जोडिएका बाजाहरु !

नेपाली परम्परागत बाजा नौमतिप्रति पछिल्लो समयमा बढ्दो आकर्षण देखिएको छ ।नौमति अर्थात पञ्चे बाजाका नाममा प्रख्यात यो सामूहिक बाज अहिले बिवाह र अन्य समारोह लगायतमा बजेको सुन्न थालिएको छ भने कुनै समयमा एउटा वर्गले मात्रै बजाउने भन्ने गरिएको नौमति अहिले मौलिक नेपाली कलाकारिताका रुपमा सबै समुदायका ब्यक्तिहरुले नौमति समूहनै बनाएर बजाउने गरेको पाईन्छ । नेपाली लोक बाजाका रुपमा रहेको नौमतिप्रतिको यो बढ्दो रुचि र आकर्षणलाई सुखद पक्ष मान्न सकिन्छ जसले नेपाली लोक बाजा र धुनको संरक्षणका लागि महत्वपूर्ण काम गरेको छ ।

chautaripostonlinetv

२०८१ माघ ५, शनिबार प्रकाशित 1 Minute 231 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।