झापा मेचीनगर नगरपालिका वडा नं ६का तिलक तामाङ्ग सितोरियो करातेका प्रशिक्षक हुन् । उनको खेल जिवनको आरम्भ भने फुटबलबाट भएको थियो । फुटबलका समेत राम्रा खेलाडी तिलक कसरी करातेको यात्रामा होमिए सुनौँ तिलकबाटै उनको सितोरियो करातेको यात्रा ।

२०८१ माघ १, मंगलवार प्रकाशित
0 Minutes
250 Views
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



