मेचीनगर नगरपालिका वडा नं ६ स्थित महेन्द्रदार सहकारी संस्था लि.ले आफनो ३५औँ वार्षिक साधारण सभा गरेको छ । संस्थाका अध्यक्ष राजकुमार दाहाल(राजु)को सभापतित्वमा सभा सम्पन भएको छ ।संस्थाको वार्षिक प्रतिवेदन वाचन गरिरहेको समयमा बत्ति गएपनि अध्यक्ष दाहालले मोबाईलको टर्च बालेरै भएपनि प्रतिवेदन वाचनलाई निरन्तरता दिएका थिए । संस्थाका शेयर सदस्य ,समितिका पदाधिकारी लगायत स्थानीय राजनीतिदलका प्रतिनिधि र सामाजिक अगुवाहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

chautaripostonlinetv
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



