२०८३ जेष्ठ २१ बिहीबार

काँग्रेसका कार्यकर्ताको राजनीतिक भविष्यका बारेमा सोच्ने बेला आएको छ

नेपाली काँग्रेस क्षेत्र नं १को क्षेत्रीय भेला आईतबार झापाको धुलाबारीमा सम्पन्न भएको छ । नेपाली काँग्रेसका महामन्त्री समेत रहेका झापा क्षेत्र नं १का प्रतिनिधिसभाका सांसद विश्वप्रकाश शर्मा प्रमुख वक्ता रहेको सो कार्यक्रममा क्षेत्रीय सभपाति ईन्द्रबहादुर बुढाथोकीले नेपाली काँग्रेसका कार्यकर्ताहरुको राजनीतिक भविष्यका बारेमा अब पार्टी र नेताले सोच्नु पर्ने बताए । सुनौँ महामन्त्री शर्माकै अघि बुढाथोकीको यो सम्बोधन ।

chautaripostonlinetv

२०८१ पुष २१, आईतवार प्रकाशित 1 Minute 257 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।