२०८३ जेष्ठ २१ बिहीबार

धार्मीक पर्र्यटकीय स्थल बन्दैछ घैलाडुबा , खरेल भन्छन्—सबैको सहयोग पाएकाछौँ (भिडियो)

आज हामीले झापाको मेचीनगर नगरपालिका वडा नं ५ मा रहेको घैलाडुबा मन्दिरका नामले परिचय बनाएको । घैलाडुवा देवी तथा शिव मन्दिर परिसर क्षेत्रको विकास निमार्णका बारेमा चर्चा गर्ने प्रयत्न गरेकाछौँ । धार्मीक पर्यटकीय स्थलको रुपमा विकास हुदै गरेको यो क्षेत्रका बारेमा श्री सुरेन्द्र नगर घैलाडुबा देवी तथा शिव मन्दिर संरक्षण समितिका अध्यक्ष —गणेश खरेलसँग स्थलगत रुपमा गरिएको जानकारीमूलक रिपोर्ट प्रस्तुत गरेकाछौँ ।

chautaripostonlinetv

२०८१ पुष १९, शुक्रबार प्रकाशित 1 Minute 210 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।