२०८३ जेष्ठ २१ बिहीबार

दिल्लीबाट एउटी चेलीको गुहार ! सोनिका लामा बचाऊ अभियानको अपिल

झापा मेचीनगर नगरपालिका वडा नं ९कि सोनिका लामा अहिले भारतको दिल्ली स्थित राजिव गान्धि क्यान्सर अस्पतालमा रहेकीछन् । १८ वर्षकी सोनिकालाई बोन म्यारो (क्यानसर) भएको छ । आर्थीक अवस्था नाजुक रहेको उनको परिवारसँग उनको उपचारका लागि सहयोगी मनहरुलाई गुहार्न बाहेक केही पनि बिकल्प छैन । अहिले सोनिका लामा बचाऊ अभियानले उनको उपचारमा सहयोगका लागि सबैसँग अपिल गरेको छ ।

 

chautaripostonlinetv

२०८१ पुष १७, बुधबार प्रकाशित 1 Minute 223 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।