भारतको पश्चिम बंगाल राज्यको दार्जीलिङ्ग जिल्ला स्थित पानीटेंकी र नक्सलबीचमा रहेको क्वाटर भन्ने स्थानमा तत्कालिन पश्चिम बंगालको नक्सलवादी आन्दोलन (विद्रोह)को स्मरण गर्दै विश्व कम्युनिष्ट आन्दोलन र भारत कम्युनिष्ट नेताहरुको सम्मान गर्दै स्मरण स्थल रहेको छ । पानीटेंकी र नक्सल जाने भित्रीबाटोको क्वाटर भन्ने स्थानमा आन्दोलन र नेताहरुको संझना गर्दै शालीक निमार्ण गरिएको छ ।

chautaripostonlinetv
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



