२०८३ जेष्ठ २१ बिहीबार

एमालेमा आन्तरिक जनवादनै छैन ,यो पार्टी भित्रको हुकुमी शासन हो

यसलाई पार्टीको अनुशासन मान्ने कि हुकुमी शासन ?रावल,पाण्डे र तिम्सिना माथिको कारर्बाही । आजको चौतारी संवादमा चर्चा गरिएको् छ । नेकपा(एमाले)का नेताहरु भीम रावल,बिन्दा पाण्डे र उषाकिरण तिम्सिना माथिको पार्टी अनुशासनको कारर्बाहीको विषय । संवादमा हामीसँग रहेकाछन् विश्लेषक —गोविन्द न्यौपाने

chautaripostonlinetv

२०८१ पुष १५, सोमबार प्रकाशित 1 Minute 213 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।