आज हम्रा अतिथि रहेकाछन् कृष्ण अधिकारी । अधिकारी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हुन । नेपाल कम्युनिष्ट पार्टीका झापाका संयोजक समेत रहेकाछन् । आज हामीले उनीसँग गरेको नेपालको कम्युनिष्ट आन्दोलनका विषयमा केन्द्रित रहेर गरिएको संवाद प्रस्तुत गरिएको छ ।

chautaripostonlinetv
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



