२०८३ जेष्ठ २१ बिहीबार

झापाको कुमाई गाउँदेखि बैंकक सम्मको मनिषा राजवंशीको यात्रा

मनिषा राजवंशी झापाको बाहृदशी गाउँपालिका वडा नं ६ कुमाई गाउँकी राजवंशी समुदायकी एक चेली । उनी विजेता बन्न सफल भइन् हेरिटेज पेटाइट मिस युनिभर्स २०२४। थाईलैण्डको बैंककमा भएको यो प्रतियोगितामा भाग लिएकी मनिषाले यो उपाधि कसरी जित्न सफल भइन् ? मनिषाको यो सफलताका पछि उनको यात्राको कथा पनि रहेको छ । मनिषाकोे यो यात्राका विषयमा मेचीनगर १० मा रहेको काजी मिडिया एण्ड टेक्नोलोजीले पत्रकार सम्मेलनको आयोजना गरेर उनको यात्राका विषयमा मनिषाबाट उपस्थित पत्रकारहरुलाई यसरी जानकारी गराएको थियो । सुनौँ मनिषा के भन्छिन् ?

chautaripostonlinetv

२०८१ पुष ८, सोमबार प्रकाशित 1 Minute 222 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।