२०८३ जेष्ठ २१ बिहीबार

काँकरभिट्टामा योग प्रशिक्षण गराउँदै चित्रकार , योग, साधना र जिवनका बारेमा चर्चा

झापाको मेचीनगर नगरपालिका ६ स्थित मेची सामुदायिक भवन(टाउन हलमा)शनिबारदेखि योग अभिमूखिकरण कार्यक्रम शुरु भएको छ । पाताञ्जल योग समिति काँकरभिट्टा साधना केन्द्रको आयोजनामा कार्तिक २४ देखि मंसीर १ गते सम्म योग प्रशिक्षण रहने आयोजकले बताएको छ । अभिमूखिकरण कार्यक्रममा पाताञ्जल योग समिति नेपालका योग गुरु (प्रशिक्षक) सुवर्णलाल चित्रकारले आठ दिन सम्म प्रशिक्षण गराउनेछन् ।

२०८१ कार्तिक २४, शनिबार प्रकाशित 0 Minutes 265 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।