काठमाडौँ । पछिल्लो समय नेपालीहरूमा पनि मोटोपनाको समस्या देखिन थालेको छ । तौल बढ्नु अहिले धेरैको लागि निकै गम्भीर समस्या बनेको छ । ऐतिहासिक रूपमा हामीले मान्छेको शरीरको मोटाई नाप्न बडी मास इन्डेक्स अर्थात् (बीएमआई)को प्रयोग गर्दै आएको थियो । यसमा मान्छेको उचाइ र तौलका आधारमा उसको मोटोपनाको हिसाब गरिन्थ्यो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।




