२०८३ जेष्ठ २९ शुक्रबार

आज राति कोशी, मधेश र लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले आज राती कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना औँल्याएको छ।

कोशी र गण्डकीको उच्च पहाडी तथा हिमाली भुभागमा भने हल्का हिमपात हुने अनुमान पनि विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

भोलि दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का पानी पर्नसक्ने महाशाखाले जनाएको छ।

२०८१ बैशाख ९, आईतवार प्रकाशित 0 Minutes 308 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।