२०८३ जेष्ठ २९ शुक्रबार

सरकारी वेबसाइट डाउन

काठमाडौं :  सरकारी वेबसाइट डाउन भएको छ।

आज बिहान आठ बजेदेखि वेबसाइट चलेको छैन्।  राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेलले डोमेन नेम सिस्टम (डीएनएस)मा समस्या आउँदा सरकारको एकीकृत डेटा सेन्टर (जीआईडीसी)मा होस्ट भएका साइट डाउन भएको बताए।  उनले अहिले समस्या समाधानको प्रयास भइरहेको बताए।

२०८० चैत्र २५, आईतवार प्रकाशित 0 Minutes 241 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।