झापाको शिवसताक्षीमा शौचालयमा लडेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ११ बजे शौचालय गएका शिवसताक्षी- ८ का ५७ वर्षीय सूर्यप्रकाश प्रसाईँ शौचालयभित्र लडेका थिए । घाइते प्रसाईँलाई उपचारका लागि बिर्ता सिटी हस्पिटल बिर्तामोडमा भर्ना गरिएकोमा उपचारका क्रममा दिउँसो १।२५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



