२०८३ जेष्ठ २८ बिहीबार

झापा जिल्लाभर भोलि शनिबार विद्युत् सेवा अवरुद्ध हुने

झापा । शनिबार (भोलि) दिनभरि झापामा विद्युत अवरुद्ध हुने भएको छ ।

132÷33÷11 kV   पाडाजुङ्गी स्विचयार्डमा मर्मत कार्य गर्दा दुहबी 132 kV सटडाउन हुने भएकाले भोलि बिहान १० देखि बेलुकी ५ बजेसम्म झापा जिल्लाभरि विद्युत आपूर्ति नहुने भएको हो ।

प्राधिकरणको अनारमनी वितरण केन्द्रले सूचना जारी गरी अनारमनी वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण स्थानहरुमा विद्युत अबरुद्ध हुने जानकारी गराएको छ ।

 

२०८० चैत्र १६, शुक्रबार प्रकाशित 1 Minute 412 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।