काठमाडौं । उपनिर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले उम्मेदवार टुङ्गो लगाएको छ ।
एकीकृत समाजवादीले इलामा-२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभा १ मा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको समाजवादीका शीर्ष नेताले बताए ।

राई ०७४ को स्थानीय तह निर्वाचनमा माइजोगमाइ गाउँपालिका अध्यक्ष भएका व्यक्ति हुन् ।
बैशाख १५ गते हुने उपनिर्वाचनका लागि सत्ता गठबन्धन र गठबन्धन बाहिरका दलले भटाभट उम्मेदवारको नाम टुङ्ग्याइरहेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



