२०८३ जेष्ठ २१ बिहीबार

उच्च मूल्यबाट १३ सय घट्यो सुन

९ चैत, काठमाडौं । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुन शुक्रबार तोलामा १ हजार ३ सय रुपैयाँ घटेको छ । बिहीबार तोलामा १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख २६ हजार ५ सय रुपैयाँमा झरेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि शुक्रबार तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ५५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ५ सय रुपैयाँमा झरेको छ ।

२०८० चैत्र ९, शुक्रबार प्रकाशित 0 Minutes 293 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।