२०८३ जेष्ठ २१ बिहीबार

नेप्से साढे ५६ अंकले वृद्धि, ४ अर्बभन्दा बढीको कारोबार

२९ फागुन, काठमाडौं । नेप्से परिसूचक साढे ५६ अंकले वृद्धि भएको छ । मंगलबार ५६.४६ अंकले बढेको शेयरबजार २१०९.१२ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रुपैयाँको कारोबार भएको छ ।

यसदिन २२० कम्पनीको शेयर मूल्य बढ्दा २२ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

२०८० फाल्गुन २९, मंगलवार प्रकाशित 0 Minutes 283 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।